२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

भीमदत्तको बेथिति विरुद्ध ५ दलको आन्दोलन घोषणा




  • त्रिनेत्र पोष्ट
  • २०८१ भाद्र ४, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • महेन्द्रनगर:

    सत्तारुढ नेकपा (एमाले) सहित कञ्चनपुरका ५ राजनीतिक दलले भीमदत्त नगरपालिकाका अनियमितता र बेथिति विरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

    एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलन घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट