२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

बेदकोटबाट अशोक कुमार चन्द खुला बाट प्रदेश प्रतिनिधिमा सर्वसम्मत




  • त्रिनेत्र पोष्ट
  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • महेन्द्रनगर:

    एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बेदकोट नगरपालिकाबाट अशोक कुमार चन्द सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । उनी खुला बाट सर्वसम्मत प्रतिनिधि भएका हुन् ।

    प्रदेश अधिवेशनका लागि खुला बाट अशोक कुमार चन्द , राम सिंह धामी, मोहन राज पन्त हिक्मत बहादुर सिंह, खगेन्द्र नाथ र  मोहनराज पन्त खुला बाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

    बेदकोटमा युवा बाट नरेश बहादुर सिंह सहित र महिलाका बाट  पार्वती भट्ट जोशी र कलाशा महरा सर्वसम्मत चयन भएका छ्न ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट