२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सुदुरपस्चिम प्रदेश को वन, वातावरण तथा सहकारी मन्त्रीमा थापा




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ १७, आईतबार मा प्रकाशित ४ महिना अघि
  • धनगढी :
    नेकपा एमालेका कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर१(क) बाट निर्वाचित प्रदेश सभा सदस्य बिर बहादुर थापा (पातल) सुदूरपश्चि प्रदेश सरकारको वन, वातावरण तथा सहकारी मन्त्री बनेका छन्। आज (आईतवार) मात्रै थापा सुदूरपश्चिम प्रदेशको वन, वातावरण तथा सहकारी मन्त्रीको रुपमा उनले पदभार ग्रहण लिएका हुन्।


    उनले सपथपछि कार्यभार सम्हाल्दै मन्त्रालय मातहतका निकाय तथा कार्यरत कर्मचारीहरुमा सुशासन कायम गरि सेवा प्रवाहलाइ चुस्त दुरुस्त प्रभावकारी र जनमुखी बनाउन शासकिय सुधार सम्बन्धि कार्यबिधी बनाइ लागू गर्ने पहिलो नीतिगत निर्णय गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट