२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त प्रमुखमा सुनार




  • त्रिनेत्र पोष्ट
  • २०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • धनगढी:

    सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त प्रमुखमा वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार जिम्मेवारी पाएका छन् । सामाजिक विकास मन्त्रालय सचिवस्तरीय निर्णय गरी मन्त्रालयको जनस्वास्थ्य महाशाखामा कार्यरत सुनारलाई सो जिम्मेवारी दिएको हो । निमित्त प्रमुखको जिम्मेवारी पाएका सुनारले बिहिबार नै पदभार ग्रहण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट