२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पछिल्लो दुई दिनमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ




  • २०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडौँ:

    तेजाबी सुनको मूल्य प्रतितोला रु ७०० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३७ हजार ४०० मा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख ३८ हजार १०० मा कारोबार भइरहेको छ ।

    यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ३६ हजार ७५० कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ३७ हजार ४५० कायम भएको छ ।

    सन् २०२४ अप्रिल १९ मा सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो ।

    यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु एक हजार ७१५ बाट बढेर प्रतितोला रु एक हजार ७४० पुगेको छ ।

    स्थानीय र विश्व बजारमा बहुमूल्य धातुको मूल्यमा कमी आएको छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा सुनको मूल्य प्रतिऔंस २,३४४.३० अमेरिकी डलर रहेको छ भने अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य माथी उकालो लागेको छ र हाल प्रतिऔंस २८.४३ अमेरिकी डलर रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट